IME Life

कोरोना बीमा सुचारु गर्ने बीमा समितिको निर्णय

SPIL
NIC ASIA

काठमाडौं । बिहिवार बीमा समितिको माग बमोजिम स्थगित गरिएको कोरोना बीमा आज पुनः सुचारु गरिएको छ । बीमा समितिले २४ घण्टा नबित्दै कोरोना बीमा स्थगित गर्ने निर्णय संशोधन गरेको हो ।

बीमा समितिले आज एक सूचना प्रकाशित गर्दै अब जारी हुने बीमा पोलिसीको अवधी २०७७ साल चैत्र मसान्तलाई कायम गरी पुनः बीमा पोलिसी बिक्री गर्न कम्पनीहरुलाई निर्देशन दिएको हो । कार्यकारी निर्देशक तथा प्रबक्ता राजु रमण पौडेलले आज अर्को सूचना जारी गरी कोरोना बीमा सुचारु गरिएको जानकारी दिएका छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS