IME Life

सेञ्चुरी कमर्सियल बैंकद्धारा खाद्यान्न सहयोग

SPIL
NIC ASIA

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले नेपाल साङ्गीतिक संघ र शम्भूजीत संगीत घरको सहकार्यमा कलाकारहरुलाई खाद्यान्न सहयोग गरेको छ ।हाल विश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना भाइरसको संम्भावित संक्रमणको कारण आर्थिक संकटमा रहेका कला तथा सङ्गित क्षेत्रमा आवद्व रहेका व्यत्तित्वहरुलाई नेपाल साङ्गीतिक संघ र शम्भूजीत संगीत घरको सहकार्यमा खाद्यान्न उपल्बध गराएको छ ।

बैंकले यस विषम परिस्थितिमा मानविय सेवाका लागि तथा अन्य विभिन्न विपत्तिको अवस्थामा सहयोग प्रदान गर्दै आएको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको जनाएको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS