आज कति पुग्यो डलरको मूल्य ?

Citizen Life Insurance Co

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ६३ पैसा र विक्रिदर १२१ रुपैयाँ २३ पैसा निधारण गरेको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ १० पैसा र विक्रिदर १३५ रुपैयाँ ७८ पैसा र युके पाउन्ड स्ट्रिलिङ एकको खरिददर १५१ रुपैयाँ २३ पैसा र बिक्रिदर १५१ रुपैयाँ ९८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार