आज कति छ डलरको मूल्य?

Citizen Life Insurance Co

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ४४ पैसा र विक्रिदर १२१ रुपैयाँ ०४ पैसा निधारण गरेको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ ०२ पैसा र विक्रिदर १३५ रुपैयाँ ७० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार