IME Life

भारतको यस बैंकमा मुद्दती निक्षेपमा पैसा राख्दा सित्तैमा कोरोना बीमा

SPIL
NIC ASIA

एजेन्सी : कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि मानिसहरुले स्वास्थ्य बीमा गर्नेबारे सचेतना देखाएका छन् । मानिसहरुको यही सोचलाई मध्यनजर गर्दै भारतमा यस बैंकले आफ्ना ग्राहकलाई विशेष योजना ल्याएको छ। बैंकमा कम्तिमा १ वर्ष  एक लाख भन्दा बढीको नयाँ फिक्स्ड डिपोजिट (मुद्धती निक्षेप ) खोल्ने ग्राहकलाई  बैंकले  निशुल्क कोरोना बीमा पोलिसी दिने छ ।

बैंकले रिलायन्स जनरल इन्स्योरेन्स मार्फत सो बीमा गराउने छ । बैंकले २५ हजार बराबरको कोरोना बीमाको लागि ग्राहकको प्रिमियम तिर्ने छ  र  ग्राहकलाई कोरोना संक्रमण देखिएमा यस बैंक मार्फत भुक्तानी हुनेछ।

Prabhu
Crest

यो योजनामा  ३ महिना देखि ६० वर्षसम्मका व्यक्तिले भाग लिन पाउँनेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS