IME Life

विश्व बैंकद्धारा नेपाललाई १२ अर्ब ऋण सहयोग

SPIL
NIC ASIA

काठमाडौं । विश्व बैंकले नेपाललाई कोरोना महामारीबाट बच्न १२ अर्ब रुपैयाँ (१० करोड अमेरिकी डलर) को विकास नीति ऋण (डीपीसी) स्वीकृत गरेको छ । बैंकले नेपालको वित्तीय समक्षमता बढाउन तथा सुशासन सुधार गर्न उक्त रकम स्वीकृत गरेको हो ।

मंगलवार बैंकको कार्यकारी निर्देशकहरूको बोर्डले यो नयाँ ऋण सहयोग स्वीकृत गरेको हो । उक्त ऋण कोरोना महामारीबाट बाहिरिन र नेपालको विधुत् विकासको लागि खर्च गनुपर्ने हुन्छ । यसमार्फत नेपालको विद्युत् क्षेत्रको सेवा भरपर्दो र सुरक्षित बनाउने तथा क्षेत्रिय व्यापारमा सहयोग पुग्ने विश्व बैंकले विश्वास व्यक्त गरेको छ।

Prabhu
Crest

साथै नेपाल सरकारको विद्युत् क्षेत्रको आर्थिक लाभ उठाउनका लागि नीति, नियामक र संस्थागत सुधारका लागि ३ विधामा सहयोग गर्ने विश्व बैंकले जनाएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS