IME Life

थप २८८ जनामा कोरोना पुष्टि, कूल संक्रमितको संख्या २०९९ पुग्यो

SPIL
NIC ASIA

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट २८८ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशका विभिन्न स्थानमा गरिएको परिक्षणको क्रममा सो मात्रामा कोरोना भाइरस संक्रमित भेटिएको हो । यससँगै कूल संक्रमितको संख्या दुई हजार ९९ जना पुगेको छ । यस पटक राजधानीको भक्तपुर चाँगुनारायणमा पनि कोरनो भाइरस देखिएको छत ।

Prabhu
Crest

पछिल्लो तथ्याङ्क अनुसार ४५ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरुले ११ देखि २१ दिनसम्म अस्पताल बसेर निको भई घर फर्केको मन्त्रालयले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS