IME Life

लकडाउन खोल्न माग गर्दै बीरगन्जमा प्रदर्शन

SPIL
NIC ASIA

काठमाडौं । गत चैत्र ११ गतेदेखि जारी लकडाउन खोल्न माग गर्दै औद्योगिक नगरी बीरन्जमा आज व्यापारीहरुले प्रदर्शन गरेका छन् । बीरगन्जको घण्टाघर नजिकै भौतिक दुरी कायम गर्दै दर्जनौं व्यापारीहरुले लकडाउन खोल्न माग गरेका छन् ।

प्लेकार्ड बोकेका सयौंको संख्यामा रहेका व्यापारीहरुले बीरगन्जको सडक किनिारामा उभिएर मौन प्रदर्शन गरेका हुन् । उनीहरुले जारी लकडाउन तत्काल खोल्न माग गरेका छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS