IME Life

एनएमबि हाइब्रिड फन्ड एल–१ को न्याभ ११ पैसाले घट्यो

SPIL
NIC ASIA

काठमाडौं । बैशाख महिनामा एनएमबि हाइब्रिड फन्ड एल–१ को प्रतिइकाई खुद मूल्य (न्याभ) ११ पैसाले घटेर १० रुपैयाँ ४२ पैसामा कायम भएको छ। चैत महिनामा फण्डको न्याभ न्याभ १० रुपैयाँ ८० पैसा थियो ।

बैशाख महिनामा फन्डको २१ वटा सूचीकृत कम्पनीहरुमा शेयर लगानी गरेको छ। एक महिनामा फण्डको सूचीकृत शेयरमा लगानी एक करोड ३३ लाख रुपैयाँबाट घटेर २८ करोड ७२ लाख रुपैयाँ पुगेको छ।अघिल्लो महिना यस फन्डको यसको सूचीकृत सेयरमा लगानी ३० करोड ५ लाख रुपैयाँ रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS