IME Life

असार मसान्तभित्र सूचना प्रविधि सम्बन्धी कार्ययोजना पेश गर्न बीमा कम्पनीलाई निर्देशन

SPIL
NIC ASIA

काठमाडौं । निमनकारी निकाय बीमा समितिले आगामी ४० दिनभित्रमा सबै बीमा कम्पनीहरुलाई साईबर सुरक्षा, डाटा सेन्टर स्थापना तथा तथा रियलटाईम सफ्टवयेर सम्बन्धी कार्ययोजना पेश गर्न निर्देशन जारी गरेको छ ।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आज सबै बीमा कम्पनीहरुलाई लिखित निर्देशन दिँदै २०७७ असार मसान्तभित्रमा तीना वटा विषयमा कार्ययोजना पेश गर्न भनेका छन् । बीमा समितिले यसअघि २०७६ फागुन १४ मा जारी गरिएको सूचना प्रविधि सम्बन्धी निर्देशिका २०७६ बमोजिमको डाटा सेन्टर स्थापना, रियल टाईम सफ्टवयेर जडान र साईबर सुरक्षा सम्बन्धी तीन वटा कार्ययोजना पेश गर्न निर्देशन दिएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS