IME Life

एनआइसी एसिया ब्यालेन्स फन्डको न्याभ घट्यो

SPIL
NIC ASIA

काठमाडौं । एनआइसी एसिया ब्यालेन्स फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) अघिल्लो महिनाको तुलनामा १९ पैसाले घटेर १० रुपैयाँ २९ पैसा कायम भएको छ ।

अघिल्लो महिनामा फण्डकोे न्याभ १० रुपैयाँ ४८ पैसा रहेको थियो । यस फन्डको सूचीकृत सेयरमा लगानी पनि चैतको भन्दा ४ प्रतिशतले घटेर ३२ करोड ३४ लाख ९४ हजार रुपैयाँमा आएको छ ।चैत महिनामा फण्डमा सूचीकृत सेयरमा लगानी ३३ करोड ७८ रुपैयाँ रहेको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS