IME Life

बागमति प्रदेशका एक हजार पत्रकारको कोरोना बीमा गरिने

SPIL
NIC ASIA

काठमाडौं । बागमति प्रदेश अन्तर्गतको सञ्चार रजिष्टार कार्यालयले सो प्रदेशका एक हजार पत्रकारको कोरोना बीमा गर्ने घोषणा गरेको छ । बागमति प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटाले प्रदेशभित्रका सबै जिल्लामा कार्यरत एक हजार पत्रकारको एक लाख रुपैयाँको कोरोना बीमा गर्ने निर्णय गरिएको बताए ।

पहिलो चरणमा फ्रन्टलाईनमा खटिएका पत्रकारहरुको कोरोना बीमा गरिनेछ । त्यसको लागि कम्पनी छनौट गर्न छलफल सुरु गरिएको सञ्चार रजिष्ट्रार सापकोटाले बताए । पत्रकारहरुलाई कार्यस्थलमा खटिदा कोरोना संक्रमणको जोखिम रहेकाले राहत स्वरुप बीमा गर्ने निर्णय गरिएको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS