IME Life

चौतारी लघुवित्तद्धारा जुम बैठक मार्फत अन्तरक्रिया तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

बुटवल । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले जुम बैठक मार्फत अन्तरक्रिया तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय संस्थाले ५७ वटा शाखा कार्यालयहरुका तीन तीन जना केन्द्र प्रमुखहरुलाई सहभागी गराई उक्त अन्तरक्रिया तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धमा सिर्जना काफ्ले र महिला शसक्तिकरण र लघुवित्त सम्बन्धमा भावना कुवरले तालिम दिएका थिए । सदस्यहरुसंगको अन्तरक्रियामा संस्थाका अध्यक्ष जगत बहादुर पोखरेलले बर्तमान बिषम परिस्थितीमा सेवाग्राही सदस्यहरुको समस्यालाई दृष्टिगत गरी संस्थाले बिशेष योजना बनाई रहको र तत्कालै कार्यान्वयन् गरी कोभिड १९ बिरुद्ध लड्न सबै सेवाग्राही सदस्यहरुलाई सहयोग गर्ने जानकारी दिऐ ।

Prabhu
Crest

सोही कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले  सदस्यहरुको व्यवसायीक क्षमता बिकासका लागी सम्पूर्ण सदस्यहरुलाई क्रमश तालिम कार्यक्रमहरु आयोजना गरिने बिषय बस्तुमा प्रष्ट पारे । कार्यक्रममा सम्पूर्ण विभागीय प्रमुख,अनुगमन अधिकृत र शाखा प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS