IME Life

कर्णाली डेभलपमेन्ट बैंकको नाफा घट्यो

SPIL
NIC ASIA

काठमाडौं । अधिकाश बैंकहरुले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसक्दा कर्णाली डेभलपमेन्ट बैंकले भने दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कर्णाली डेभलपमेण्ट बैंक ५९ लाख २८ हजार रुपैयाँ घाटामा रहेको छ । संस्थाले गत बर्षको सोहि अवधिमा ४९ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको थियो ।

बैंकले चालु आर्थिक बर्षको दोस्रोे त्रैमाससम्ममा २ करोड ५२ लाख रुपैयाँबाट खुद ब्याज आम्दानी आर्जन गरेको छ। गत बर्षको सोहि अवधिमा बैंकले ८ करोड ८४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत बर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी घटेको छ।

Prabhu
Crest

बैंकले पुसमसान्तसम्ममा ३ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गर्दा २ अर्ब ४५ करोड रुपैयाँ कर्जा परिचालन गरेको ।बैंकको हालको चुक्ता पुँजी ५० करोड २८ लाख रुपैयाँ र जगेडा कोषमा २ करोड २३ लाख रुपैयाँ रहेको छ।
बैंकको प्रतिशेयर आम्दनी १ सय ४ रुपैयाँ ६४ पैसा र मूल्य आम्दानी अनुपात ११४ दशमलव ४१ गुणा रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS