IME Life

गुराँस लाईफ इन्स्योरेन्स १३ औं वर्षमा प्रवेश

SPIL
NIC ASIA

काठमाडौं । गुराँस लाईफ इन्स्योरेन्स कम्पनी १३ औं वर्षमा प्रवेश गरेकोछ । २०६५ साल जेठ १७ गतेबाट औपचारिक रुपमा कारोबार सुरु गरेको गुराँस लाईफ इन्स्योरेन्स कम्पनी १२ वर्ष पूरा गरी १३ वर्षमा प्रवेश गरेको हो ।

कम्पनीका सूचना अधिकारी बोधलाल गिरीका अनुसार बार्षिकोत्सवको अवसरमा इलाममा सुरक्षाकर्मीहरुलाई पिपिई र माक्स वितरण गरिएको छ । कोरोना महामारीका कारण घोषणा गरिएको लकडाउनका कारण यस वर्ष कुनै पनि कार्यक्रम गर्न नपाएको गुराँस लाईफ इन्स्योरेन्सले जनाएको छ । कम्पनीले बार्षिकोत्सवको अवसरमा बीमित, बीमा अभिकर्ता, कर्मचारी, शेयरधनी तथा नियमनकारी निकायलाई शुभकामना व्यक्त गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS