IME Life

शनिबार राति ९ः३६ बजे काठमाडौंमा भुकम्पको धक्का

SPIL
NIC ASIA

काठमाडौं । शनिबार राति काठमाडौंमा भुकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार धादिङको कल्लेरी र कुमपुरको सीमा आसपास केन्द्र बिन्दु भई ४.८ म्याग्निच्यूटको भुकम्प गएको हो ।

भुकम्पको कारण राजधानी काठमाडौंमा अधिकांशले भुकम्पको धक्का महसुस गरेका छन् । भुकम्पको धक्कासँगै सामाजिक सञ्जालमा भुकम्पको धक्का महसुस गरेको अनुभूति सहितको स्टाटस पोष्ट भएको छ ।

Prabhu
Crest

भुकम्प प्राकृतिक विपत्तिको स्रोत हो । बीमा क्षेत्रमा भुकम्पलाई महत्वपूर्ण जोखिमको रुपमा हेरिने गरिएको छ । यद्यपि शनिबार गएको भुकम्पबाट कुनै मानवीय तथा भौतिक क्षति भएको समाचार प्राप्त भएको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS