IME Life

दैलेखमा मृत व्यक्तिमा कोरोना पुष्टि, कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ७ पुग्यो

SPIL
NIC ASIA

काठमाडौं । दैलेखमा आज विहान क्वारेन्टाईनमा मृत्यु भएका एक जना व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । यससँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । कोरोना भाइरस (कोभिड–१९) कारण दैलेखमा एक जनाको मृत्यु भएको पुष्टि भएको हो । उनको दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएको थियो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर विधिबाट गरिएको परीक्षणमा युवकको नतिजा पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले पत्रकारहरुलाई जानकारी दिएका छन् । यद्यपि यो समाचारको संघीय स्वास्थ्य मन्त्रालयले भने पुष्टि गरिसकेको छैन ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS