SKIP THIS

IK Anniversary
IME Life

पछिल्लो २४ घण्टामा १८९ जनामा कोरोनाको संक्रमण, कूल संख्या १४०१ पुग्यो

SPIL
NIC ASIA

काठमाडौं । कोरोना भाइरसको संक्रमण दिनहु बृद्धि हुने क्रममा छ । पछिल्लो २४ घण्टामा १८९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आजको विवरणसँगै कूल संक्रमितको संख्या १४०१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. विकाश देवकोटाले देशका विभिन्न स्थानमा गरिएको परिक्षणको क्रममा उनीहरु कोरोना संक्रमण भेटिएको हो । पछिल्लो २४ घण्टामा करिब ३ हजार जनाको परिक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS