IME Life

नेपाल पुनर्बीमा कम्पनीको आईपीओको शेयर डिम्याटमा

SPIL
NIC ASIA

काठमाण्डौ।  लामो प्रतिक्षा पछि नेपाल पुनर्बीमा कम्पनीको शेयर  डिम्याट खातामा देखिएको छ । चैत २६ गते सर्वसाधारणलाई आईपीओ बाँडफाँड  भए पनि जेष्ठ १६ गते लगानीकर्ताको डिम्याट खातामा देखिएको छ।  शेयर बजार खुलेपछि अब नेपाल पुनर्बीमा कम्पनीको शेयर खरिदबिक्री गर्न सकिने छ।

नेपाल पुनर्बीमा  कम्पनीले गत वर्ष चैत्र ४ गते देखि चैत्र ७ गतेसम्म  आईपीओ सर्वसाधारणलाई निस्काशन  गरेको थियो  ।

Prabhu
Crest

 एक  लगानीकर्ताको मेरो शेयरबाट साभार :

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS