IME Life

थप एक जना कोरोना भाइरसबाट मृत्यु, कुल मृत्यु हुनेको संख्या छ पुग्यो

SPIL
NIC ASIA

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतबाट नेपाल आउने क्रममा नेपाल प्रवेश गरे लगत्तै मृत्यु भएका भूमिकास्थान नगरपालिका, अर्घाखाँचीका ३५ बर्षिय पुरुषको कोरोना भाइरसबाट मृत्यु भएको पुष्टि गरेको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या छ पुगेको छ ।

ति युवाको जेठ १० गते नेपाल प्रवेश गरेका थिए । तीन दिनदेखि भोकै नेपाल आइरहेका उनको नेपालतर्फको बोर्डरमा आउने वित्तिकै मृत्यु भएको थियो ।

Prabhu
Crest

जेठ ११ गते परिक्षणको नमुना निकालिएकोमा आज मात्रै रिपोर्ट आएको मन्त्रालयले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS