IME Life

सनराइज बैंकमा आवद्ध सबै कर्मचारीको कोरोना बीमा लुम्बिनी जनरल इन्स्योरेन्समा

SPIL
NIC ASIA

काठमाडौं । सनराइज बैंकले बैंकमा आवद्ध सम्पूर्ण कर्मचारीहरुको बीमा गराएको छ। बैंैकले उक्त बीमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी मार्फत गराएको हुन् ।

बैंकले यस बिषम परिस्थतीमा पनि निरन्तर रुपमा अटेर ग्राहकको सेवामा खटिरहेका बैंकका सम्पूर्ण कर्मचारीहरुको बीमा गराएको जनाएको छ।

Prabhu
Crest

यस सम्झौताका कारण बैंकमा आवद्ध सबै कर्मचारीहरुको मनोबल उच्च रहने र संकटको बेलामा कर्मचारीहरुलाई आर्थिक राहत मिल्ने बैंकको बिश्वास बैंकले लिएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS