IME Life

एनएमबि हाइब्रिड फन्ड एल–१ न्याभ ११ पैसाले घट्यो

SPIL
NIC ASIA

काठमाडौ । एनएमबि हाइब्रिड फन्ड एल–१ को वैशाख महिनासम्ममा प्रतिइकाई मूल्य (न्याभ) ११ पैसाले घटेर १० रुपैयाँ ६९ पैसामा सिमित भएको छ।

र्चैत महिनामा फन्डको न्याभ १० रुपैयाँ ८० पैसा थियो । यसको सूचीकृत सेयरमा लगानी ३७ करोड ३४ लाख रुपैयाँ रहेको छ । यो अघिल्लो महिनाको भन्दा ४ ले थोरै हो । चैतमा यस फन्डको सूचीकृत सेयरमा लगानी ३८ करोड ८७ लाख रुपैयाँ थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS