SKIP THIS

IK Anniversary
IME Life

नबिल बैंकले प्रकाशन गर्यो नयाँ ब्याजदर

SPIL
NIC ASIA

काठमाडौं । नबिलले पनि आज शुक्रबार परिमार्जित ब्याजदर प्रकाशन गरेको छ। बैंकले साधारण बचतकर्ताहरुका लागि न्यूनतम ३ देखि अधिकतम ५ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने बताएको छ।

चैत अन्तिमसम्ममा बैंकको आधारदर ७ दशमलव ८२ प्रतिशत र स्प्रेडदर ५ दशमलव ३४ प्रतिशत रहेको बैंकले जनाएको छ।

Prabhu
Crest

बैंकले ९ प्रकारका खातामा ३ प्रतिशत, तीन खातामा क्रमशः ३ दशमलव २५, ३ दशमलव ७५ र ४ प्रतिशत तथा अन्य ६ मध्ये तीन तीन प्रकारका खातमा क्रमश ५ र ५ दशमलव ५० प्रतिशत ब्याजदर दिने जनाइएको छ।

त्यस्तै, बैंकले मुद्दती निक्षेपमा संस्थागततर्फ ७ प्रतिशत र नवीकरणमा ७ दशमलव १० प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ८ दशमलव २५ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ।

त्यसैगरी, कर्जा लगानीतर्फ आधार ब्याजदरमा न्यूनतम २ देखि अधिकतम ५ प्रतिशत थप प्रिमियममा बैंकले कर्जा उपलब्ध गराउने जनाएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS