IME Life

यस्तो छ एभरेष्ट बैंकले प्रकाशन गरेको नयाँ ब्याजदर

SPIL
NIC ASIA

काठमाडौं । आज शुक्रबार एभरेष्ट बैंकले परिमार्जित ब्याजदर प्रकाशन गरेको छ । बैंकले प्रकाश गरेको नयाँ ब्याजदरमा अधिकांश बचत खाताको ब्याजदर ४ प्रतिशतमा झारेको छ। बैंकले खातको प्रकार हेरि निक्षेपकर्तालाई अधिकतम ५ दशमलव ५० प्रतिशतसम्म ब्याजदर भएको छ । बैंकको कूल २७ प्रकारको बचत खातामध्ये १७ वटामा ४ प्रतिशत र बाँकीमा एकमा ४ दशमलव २५, अर्कोमा ४ दशमलव ७५, चार वटामा ५, र अर्को चारवटामा ५ दशमलव ५० प्रतिशत ब्याजदर दिने बैंकले जनाएको छ।

चैत अन्तिममा बैंकको आधारदर ८ दशमलव ३४ प्रतिशत र बैंशाख अन्तिममा बैंकको स्प्रेडदर ३ दशमलव ८० प्रतिशत रहेको छ।

Prabhu
Crest

यस्तै, बैंकको मुद्दती बचततर्फ न्यूनतम ७ देखि अधिकतम ८ दशमलव २५ प्रतिशत ब्याजदर दिने भएको छ भने संस्थागत बचतकर्तालाई ७ प्रतिशत मात्र ब्याजदर दिने बैंकले जनाइएको छ ।

कर्जातर्फ हेर्ने हो भने बैंकले आधार ब्याजदरमा १ दशमलव २५ देखि ५ प्रतिशत प्रिमियम थप गरि कर्जा प्रवाह गर्ने जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS