IME Life

धितोपत्र बोर्ड, नेप्से र सिडिएस एण्ड क्लियरिङको संरचनागत सुधार गर्ने घोषणा

SPIL
NIC ASIA

काठमाडौं । सरकारले आगामी वर्ष नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई संरचनागत सुधार गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषणको क्रममा धितोपत्र सम्बन्धी काम गर्ने तीन निकायलाई सुधार गर्ने सरकारी योजना सुनाएका हुन् ।

त्यस्तै, धितोपत्र कोरोबारलाई पूर्ण रुपमा विद्युतीय बनाउने घोषणा गरिएको छ । त्यसैगरी, बस्तु विनिमय प्रक्रिया अघि बढाउने बजेटमा व्यवस्था गरिएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS