IME Life

४० प्रतिशत जनतालाई बीमाको दायरामा ल्याउने सरकारको घोषणा

SPIL
NIC ASIA

काठमाडौं । सरकारले आगामी बर्ष जीवन बीमालाई उच्च प्राथमिकतामा राखेर कूल जनसंख्याको ४० प्रतिशत जनतालाई बीमाको दायरामा ल्याउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षमा ४० प्रतिशत जनतालाई बीमाको दायरामा ल्याउने घोषणा गरेका हुन् ।

सरकारले बीमा क्षेत्रमा घोषणा गरेको निकै महत्वाकांक्षी योजना हुनेछ । हाल बीमाको पहुँच २६ प्रतिशत पुगेको दावी गरिएको छ । गत वर्ष १७ प्रतिशत रहेको बीमाको पहुँच नयाँ कम्पनीको स्थापना तथा बीमाबारे जनचेतना व्यापक भएसँगै उल्लेख्य मात्रामा बृद्धि भएको छ । आगामी वर्ष अझै बृद्धि गर्ने सरकारले घोषणा गरेको छ ।

Prabhu
Crest

त्यस्तै, अर्थमन्त्री डा. खतिवडाले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउने घोषणा गरेका छन् । स्वास्थ्य बीमा कार्यक्रमका लागि सात अर्ब ५० करोड रुपैयाँ बजेट बिनियोजन गरिएको जनाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS