IME Life

मेरो माइक्रोफाइनान्सद्धारा ज्यालादारी मजदुरलाई सहयोग

SPIL
NIC ASIA

काठमाडौं । मेरो माइक्रोफाइनान्सले कोरोना भाइरसका कारण लकडाउन भए पछि दैनिक ज्याला मजदुरी गरेर खाने तथा न्यून आय भएकाहरुलाई आवश्यक खाद्यान्न सामाग्री खरिद गर्न आर्थिक सहयोग गरेको छ । लक्षित समुदायमा सहयोग पुर्याउन माइक्रोफाइनान्सले काभ्रेको मनदेउपुर नगरपालिकाको राधाकृष्ण घनश्याम आधारभूत बिद्यालयलाइ ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको जनाइएको छ ।

संस्थाले आफ्नो संस्थागत सामाजिक उक्तरदायित्व अन्तर्गत ५० हजारको चेक प्रदान गरिएको छ । संस्थाले सो बिद्यालयमा अध्ययनरत ६६ जना बिद्यार्थीहरुको परिवारलाई उक्त रकम बराबरको खाद्यान्न सहयोग गरेको समेत जनाएको छ । फाइनान्सको पाँचखाल शाखा कार्यालयका शाखा प्रबन्धक गिता अधिकारीले मदनदेउपुर नगरपालिका ५ का वडाध्यक्ष नारायण लम्साललाई उक्त चेक प्रदान गरेकी हुन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS