IME Life

जन्मेको ११ औं दिनमा हजुरबुवाले दिए बीमा पोलिसी उपहार

SPIL
NIC ASIA

काठमाडौं । बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ । यसै त्रममा पर्वतमा एक शिशुलाई जन्मेको ११ औं दिनमा हजुरबुबाले १० लाखको रुपैयाँ बराबरको जीवन बीमा गराएका छन् ।

नातिको उज्ज्वल भबिष्यको लागि र समाजमा बीमाको सकारात्मक सन्देश प्रवाह गर्नको लागि खेमराज पोखरेलले आफ्ना नातीलाई ११ औं दिनको न्वारानको बखत सो बीमा पोलिसी उपहार दिएका हुन् । लकडाउनकै अवधीमा उनले नेपाल लाईफमा आफ्नो नातीका बीमा गराएका छन् । पोखरेल आफै नेपाल लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर हुन् भने पेशागत बीमा अभिकर्ता संघ बाग्लुङका अध्यक्ष समेत हुन् ।

Prabhu
Crest

नेपाल लाईफ कुश्मा उपशाखा प्रबन्धक ज्ञानु कुवर बीमितको घेरैमा पुगेर बीमा पोलिसी हस्तान्तरण गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS