IME Life

४० जिल्लामा फैलियो कोरोना, थप ३६ जनामा संक्रमण पुष्टि, कूल संख्या ५८४ पुग्यो

SPIL
NIC ASIA

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत कोरोना भाइरसको संक्रमण हालसम्म देशको ४० जिल्लामा फैलिएको जनाउँदै कूल संक्रमितको संख्या ५८४ पुगेको जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रबक्ता विकास देवकोटोले दिएको जानकारी अनुसार आज अपरान्ह मात्रै ३६ जना नयाँ कोरोना संक्रमित भेटिएको छ । सेती अस्पतालमा गरिएको परिक्षणमा कैलाली, कोशी अञ्चल अस्पतालमा गरिएको परिक्षणमा झापा र राप्ती स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको परिक्षणमा बाँके नरैनापुरका २७ जना रहेका छन्मा कोरोना भाइरस पुष्टि भएको छ । त्यस्तै, बर्दियामा एक जना र सुर्खेतमा तीन जना संक्रमित सहित कूल ३६ जना संक्रमित थपिएको हो । यससँगै कूल संक्रमितको संख्या ५८४ पुगेको छ ।

Prabhu
Crest

शनिबार विहान ३२ जनामा कोरोना संक्रमित भेटिएको थियो । शनिवार एकै दिन ६८ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ । विगत एक सातादेखि कोरोना संक्रमितको संख्या बृद्धि हुने क्रममा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS