IME Life

सूर्योदय लघुवित्तका सबै कर्मचारीको कोरोना बीमा अजोड इन्स्योरेन्समा

SPIL
NIC ASIA

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको छ । लघुवित्तले कर्मचारीहरुको बीमा अजोड इन्स्योरेन्स कम्पनी मार्फत गराएको जनाएको छ ।

लघुवित्तले हाल विश्वभर फैलिएको कोरोना भाइरस महामारीको परिस्थितिमा पनि निरन्तर सेवामा समर्पित रहेका सम्पूर्ण कर्मचारीको कोरोना भाइरसले गर्दा हुने सम्भाव्य आर्थिक जोखिम कम गर्ने उदेश्यले प्रत्येक कर्मचारीको १ लाख बराबरको बीमा गराएको जनाएको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS