IME Life

छिमेक लघुवित्तको सम्पुर्ण कर्मचारीहरुको कोरोना बीमा सिद्धार्थ इन्स्योरेन्समा

SPIL
NIC ASIA

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले संस्थामा आवद्ध सबै कर्मचारीहरुको कोरोना बीमा गराएको छ। संस्थाले आफना कर्मचारीहरुको बीमा सिद्धार्थ इन्स्योरेन्स मार्फत गराएको हो ।

संस्थामा आवद्ध आवद्ध १ हजार १२० जना कर्मचारीहरुको एक लाख रुपैयाँसम्म सुरक्षण गर्ने कोरोना बीमा गराएको हो । संस्थाले हाल फैलिरहेको महामारीबाट आफना कर्मचारीहरुलाई सुरक्षित राख्नको लागि बीमा गराएको जनाएको छ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS