IME Life

थप २० जनामा देखियो कोरोना

SPIL
NIC ASIA

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना संक्रमण भेटिएको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार शुक्रबार एकैदिनमा २० जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो ।

मन्त्रालयका अनुसार डडेलधुरा, बैतडी, कैलाली, बाँके र मोरङमा कोरोना संक्रमित भेटिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको सङख्या ५ सय ७ पुगेको छ भने ७० जना निको भएर घर फर्किसकेका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS