IME Life

“नि:शुल्क कोरोना बीमा” भन्दै प्रचार नगर्न बीमा समितिको निर्देशन

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले कोरोना बीमासँग जोडेर नि:शुल्क भन्दै प्रचार नगर्न बीमा समितिले सबै बीमा कम्पनी तथा अन्य संस्थाहरुलाई आज निर्देशन दिएको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलद्वारा जारी निर्देशनमा भनिएको छ, ‘कोरोना बीमालेखसँग जोडी केही जीवन बीमा व्यवसाय गर्ने बीमक तथा अन्य संस्थाहरुले समेत कोरोना बीमा गर्ने र नि:शुल्क कोरोना बीमा गरिदिने भन्ने व्यहोराको सूचना प्राप्त हुन आएको विषयमा समितिको गम्भिर ध्यानाकर्षण भएको छ ।’

Prabhu
Crest

बीमा समितिले निर्जिवन बीमा कम्पनीबाहेकका बीमा कम्पनीहरुले कोभिड बीमा नगर्न समेत आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS