IME Life

डिग्री पास गरेका जनशक्तिलाई विकासमा खटाइने

SPIL
NIC ASIA

काठमाडौं । सरकारले उच्च शिक्षा हासिल गरेका शैक्षिक बेरोजगारहरुलाई अब विकास निर्माणमा परिचालन गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज सरकारको नीति तथा कार्यक्रम घोषणा गर्दै स्नातकोत्तर तह उत्तिर्ण गरेका जनशक्तिलाई विकास निर्माण सम्बन्धी काममा परिचालन गरिने सरकारी योजना सार्वजनिक गरेकी छिन् । सो सम्बन्धी व्यवस्था बजेटमा समावेश गरेपछि मात्रै कार्यान्वयनमा आउनेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS