IME Life

तेस्रो वर्षमा हाम्रो यात्रा

SPIL
NIC ASIA

काठमाडौं । इन्स्योरेन्स खवर आजदेखि तेस्रो वर्षमा प्रवेश गरेको छ । यस शुभ अवसरमा हामी समस्त पाठक, विज्ञापनदाता, शुभेच्छुकहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं । २०७५ बैशाख १ गतेबाट क्यापिटल न्यूज नेटवर्क प्रा.लिको स्वामित्वमा औपचारिक रुपमा स्थापना भएको इन्स्योरेन्स खवर आजबाट तेस्रो वर्षमा प्रवेश गरेको हो ।

Prabhu
Crest

तेस्रो बर्ष प्रवेशको अवसरमा क्यापिटल न्यूज नेटवर्क प्रा.लिका अध्यक्ष केवश प्रसाद भण्डारीले सबैमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

२०७५ साल बैशाख १ गतेबाट सुरु भएको यात्रा आज नेपाली बीमा क्षेत्रको मूलधारका मिडियाको रुपमा इन्स्योरेन्स खवर स्थापित भएकोमा गर्वको अनुभूति गरिएको क्यापिटल न्यूज नेटवर्क प्रा.लिका अध्यक्ष भण्डारीले जनाएका छन् ।

कोरोना महामारीका कारण यस वर्षको बार्षिकोत्सव कुनै औपचािरक कार्यक्रम नगरी मनाउन बाध्य भएका छौं । तपाईहरु सबैबाट आगामी दिनमा पनि विगतमा जस्तै रचनात्मक सुझाव, सल्लाह र उचित मार्गदर्शन मिल्ने अपेक्षा गरेका छौं । यस अवसरमा मोबाईल र कम्प्युटरबाट हाम्रो साईट लगइन गरेर पढिदिनुहुने पाठकबृन्दप्रति हामी धेरै आभारी छौं ।

नयाँ वर्ष २०७७ सालको पावन अवसरमा समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुझकामना व्यक्त गर्दछौं ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS