IME Life

एनएमबी बैंकको आज ५५ शाखा खुल्ला, कुन कुन शाखा खुल्दै छन् ?

SPIL
NIC ASIA

काठमाडौं । एनएमबी बैंकले बिहीबार बिभिन्न ठाउँका ५५ शाखा खुल्ला गरेको छ । लकडाउनको अवस्थालाई मध्यनजर गर्दै बैंकले आवश्यता अनुसार आज ७ वटै प्रदेशमा हुने गरि बिभिन्न शाखालाई ११ बजेदेखि १ बजेसम्म खुल्ला जनाएको छ।

हाल लडाउनलाई मध्येनजर गर्दै बैंकले हरेक विभिन्न स्थानमा आफनो शाखा मार्फत ग्राहकलाइृ सुविधा प्रदान गर्दै आईरहेको छ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS