IME Life

नेपाल लाइफ इन्स्योरेन्सद्धारा २०७७ सालको डिजिटल क्यालेण्डर सार्वजनिक

SPIL
NIC ASIA

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आगामी वर्ष २०७७ सालको डिजिटल वार्षिक क्यालेन्डर आज सार्वजनिक गरेको छ । डिटिजल कार्यालयमार्फत इमेलमा सार्वजनिक गरिएको डिजिटल क्यालेण्डरमा नेपाल सरकारको राजपत्रमा उल्लेख भएका विदा, पर्व, दिवस, पञ्चांग तिथि, तारिख सहितको विवरण हेर्न पाइन्छ ।

कम्पनीले आज गुगल ड्राईभमार्फत डिजिटल क्यालेण्डरको लिङ सार्वजनिक गरेको हो । डिजिटल क्यालेण्डर कम्प्युटर तथा मोबाईल दुवैमा सजिलै प्रयोग गर्न सकिने जनाएको छ । आज सार्वजनिक गरिएको डिजिटल क्यालेन्डरलाई कुनैपनि कम्प्युटर तथा मोवाइलबाट तल उल्लेखित

Prabhu
Crest

https://drive.google.com/file/d/1m8U4ELwGlW5SrU_FaCFedeM0rxIPFmLc/view?usp=sharing

लिंकमा गई सहजै प्रयोग गर्न सकिने छ । यस प्राविधिक सेवाले सेवाग्राहीहरुलाई गोजी पात्रो भन्दा सरल र सजिलो हुने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

कम्प्युटर तथा मोवाइलका लागि लिंक
http://www.nepallife.com.np//images/NepalLife_Calander.pdf

एन्ड्रोइड भर्सनका मोवाइलका लागि लिंक

PG8«f]O8 e;{gsf df]jfOnsf nflu ln+s

https://drive.google.com/file/d/1CHMANvSiC-H2U53FuFMsmQjbdmAmS12-/view

यस डिजिटल क्यालेन्डरलाई छिट्टै प्ले स्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सकिने कम्पनीले विज्ञप्तीमा उल्लेख गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS