IME Life

कञ्चन डेभलभमेन्ट बैंकद्धारा दशरथचन्द नगरपालिकालाई आर्थिक सहयोग

SPIL
NIC ASIA

काठमाडौं । कञ्चन डेभलभमेन्ट बैंकले दशरथचन्द नगरपालिकालाई बैतडीमा रहेको आर्थिक सहयोग गरेको छ ।

उक्त बैंकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका साथै न्युन आय भएका र अप्ठ्यारोमा परेकाहरुलाई दैनिक उपभोग्य साम्रगी वितरणमा सहयोग पुगोस भन्ने उद्देश्यले नगरपालिकालाई ३५ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको हो ।

Prabhu
Crest

बैंकले नगरपालिकाका नगर प्रमुखलाई संस्थागत समाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सहयोग स्वरुप चेक हस्तान्त्रण गरेको कञ्चन डेभलभमेन्ट बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS