IME Life

आज नबिल बैंकको ४२ वटा शाखा खुला

SPIL
NIC ASIA

काठमाडौं । नबिल बैंकको आज बुधबार देशभरका ४२ वटा शाखा कार्यालयबाट बैंकिङ सेवा दिने भएको छ । बैंकले यी सबै शाखा बिहान ११ बजेदेखि १ बजेसम्म गरी खुल्ला हुने बैंकले जनाएको छ ।

बैंकले गण्डकी प्रदेशको सबैभन्दा बढी अर्थात ९ वटा शाखा कार्यालय खुल्ने भएका छन् । त्यस्तै, सुदुरपश्चिम प्रदेशको ७ वटा शाखा तथा प्रदेश १ को ६ वटा, प्रदेश २ को ५ वटा, बागमती प्रदेशको ४ वटा, प्रदेश ५ को ७ वटा शाखा खुला गर्ने भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS