IME Life

नेको इन्स्योरेन्सको साधारणसभा स्थगित

SPIL
NIC ASIA

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी बार्षिक साधारणसभा स्थगित भएको छ । बैशाख १ गते हुने भनिएको बार्षिक साधारणसभा स्थगित गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीको चैत्र २२ गते बसेको संचालक समितिको बैठकले हाल विश्वभर फैलिरहेको कोरोनाको कारणले देशमा बिषम परिस्थिती सृजना भएको हुँदा बैठकले उक्त साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो । कम्पनीको बैठकले अर्को निर्णय नभएसम्मको लागि उक्त बार्षिक साधारणसभा स्थगित गर्ने जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS