IME Life

गुँरास लाइफ इन्स्योन्सको हकप्रद शेयर निष्काशन स्थगित

SPIL
NIC ASIA

काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्स कम्पनीकोे आज चैत्र २० गतेदेखि निष्काशन हुने हकप्रद शेयर अनिश्चतकालसम्म लागि स्थगित भएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै कोरोना माहामारीका कारण देश लक डाउनको अवस्थामा भएकाले हकप्रद निष्काशन स्थगित गरिएको जनाएको छ ।

कम्पनीले २०७६ फागुन २२ गते हकप्रद शेयर निष्काशनको लागि बुक क्लोज कायम गरेको थियो । कम्पनीले एक बराबर एकको अनुपातमा एक सय रुपैयाँ अंकित दरका ९३ लाख ८५ हजार २ सय कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

Prabhu
Crest

हकप्रद निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापीटल रहेको छ । अब कम्पनीले अर्को सूचना जारी गरेपछि मात्र हकप्रद शेयर निष्काशन तथा विक्री खुला हुने समेत कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS