IME Life

राष्ट्रिय बीमा कम्पनीद्वारा कोरोना उपचारको लागि दुई करोड सहयोग घोषणा

SPIL
NIC ASIA

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथाम गर्नका लागि स्थापना गरेको केन्द्रिय कोष र प्रदेश सरकालाई सहयोग गर्ने भएको छ ।

कम्पनीकोे बिहिबार बसेको संचालक समितिको बैठकले कोरोना कोषमा १ करोड ६५ लाख सातवटै प्रदेशका लागि ५/५ लाखको दरले ३५ लाख रुपैयाँ गरि २ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो ।

Prabhu
Crest

कम्पनीले देशका तीन वटै सरकार संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार कोरोना भाइरसका विरुद्धमा लडिरहेकोले संघीय सरकार र प्रदेश सरकारलाई सहयोग गर्ने निर्णय गरेको कम्पनीद्वारा आज जारी बिज्ञप्तिमा जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS