IME Life

यूनाइटेड इन्स्योरेन्सको बीमा सेवा घरबाटै पाउन सकिने, तोक्यो सम्पर्क व्यक्ति

SPIL
NIC ASIA

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीका बीमितहरुले घरबाटै सेवा पाउने भएका छन् । कम्पनीले लकडाउनको समयमा घरबाटै बीमा पोलिसी जारी तथा नविकरण गर्न सकिने व्यवस्था मिलाएको छ ।

हालको परिस्थितीमा कम्पनीले बीमा सेवाका लागि बीमालेखतर्फ विभिन्न व्यक्तिलाई खटाइएको छ ।

Prabhu
Crest

टोपेन्द्र कटेल मोवाईल नं. ९८५६०६०३७४ तथा बीमा दावी तर्फ रविन्द्र राज श्रेष्ठ मोवाईल नं. ९८५१२१७९४९ मा सम्पर्क गरेर सेवा लिन सकिने कम्पनीले जनाएको छ ।यी बाहेकका अन्य तीन जनालाई पनि सक्पकै व्यक्ति तोकेको छ ।

कम्पनीले आफ्ना सेवाग्राहीहरुका लागि सबै शाखा कार्यालय इन्चार्जहरु तथा केन्द्रिय कार्यालयका निम्न व्यक्तिहरुलाई सम्पर्क गरि घरबाटै कम्पनीका सुविधाहरु प्राप्त गर्न सकिने बताइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS