IME Life

पुनर्बीमा कम्पनीको आईपिओ: लकडाउन खुलेको ७ दिनभित्रैमा बाँडफाँड गरिने

SPIL
NIC ASIA

काठमाडौं । एक करोड ६० लाख कित्ता प्राथमिक शेयर निष्काशन गरेको नेपाल पुनर्बीमा कम्पनीको आईपिओ लकडाउनबाट प्रभावित भएको छ । नेपालको इतिहासमा सबैभन्दा ठूलो आईपिओ लकडाउन खुलेको ७ दिनभित्रैमा बाँडफाँड सम्पन्न गर्ने पुनर्बीमा कम्पनीले जनाएको छ ।

नेपाल पुनर्बीमा कम्पनीका सिईओ शंकर रायमाझीले इन्स्योरेन्स खवरसँग भने, ‘हाम्रो तयारी यही १४ गते नै बाँडफाँड गर्ने भन्ने थियो, कोरोना महामारीले प्रभावित बनाएको छ । अब नेपाल सरकारले जारी गरेको लकडाउन खुलेको ७ दिनभित्र शेयर बाँडफाँड सम्पन्न गर्छौ ।’

Prabhu
Crest

पुनर्बीमा कम्पनीले यही चैत्र ४ गतेदेखि ७ गतेसम्म एक करोड ६० लाख कित्ता आईपिओमा आवेदन खुल्ला गरेको थियो । सो आईपिओमा चार लाख दुई हजार भन्दा बढिले आवेदन दिएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS