IME Life

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माग्यो ठुलो संख्यामा कर्मचारी

SPIL
NIC ASIA

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । मन्त्रालयले १ सय जना नर्ससहित ठूलो संख्यामा चिकित्सक करारमा भर्ना गर्ने माग गरेको हो ।

मन्त्रालयले आजको गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरि मेडिकल अफिसर २० जना, जनरल फिजिसियन ७ जना, एनेस्थेसियोलोजी ७ जना समेत मागेको छ।

Prabhu
Crest

इच्छुक व्यक्तिले आज सोमबारदेखि सात दिनभित्र स्वास्थ्य मन्त्रालयमा दरखास्त दिन सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS