IME Life

ज्योति लाइफमा रोजगारीको अवसर, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

SPIL
NIC ASIA

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ ।कम्पनीले भइरहेको विभिन्न शाखा कार्यालय तथा निकट भविष्यमा खोलिने विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरिएको जनाएको छ ।

कम्पनीले सेल्स म्यानेनजर र शाखा प्रमुख/उप– प्रमुख पदको लागि कर्मचारी आह्वान गरेको हो । आवेदकले कम्पनीको वेवसाइट मार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । इच्छुक तथा योग्यता पुगेकाले चैत्र १९ गते आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS