IME Life

शाइन रेसुङ्गा बैंकमा रोजगारीको अवसर

SPIL
NIC ASIA

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले विभिन्न पदको लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दे जुनियर अफिसर, अफिसर, सिनियर अफिसर ब्रान्च म्यानेनजर र ट्रेनि अस्सिटेन पदको लागि कर्मचारी माग गरेको हो ।

इच्छुक आवेदकले चैत १६ गतेसम्ममा आवेदन दिन सक्ने बैंकले जनाएको छ । बैंकले नवलपरासी, कपीलवस्तु, गुल्मी, दाङ, अर्घखार्ची र बाँके शाखाको लागि कर्मचारी माग गरेको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS