IME Life

नेपाल पुनर्बीमा कम्पनीले माग गर्यो विभिन्न पदमा कर्मचारी (सूचना सहित)

SPIL
NIC ASIA

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले विभिन्न २२ पदका लागि रोजगारीको अवसर प्रदान गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दे नायब महाप्रबन्धकदेखि वरिष्ठ सहायकसम्मको पदको लागि कर्मचारी माग गरेको हो।

कम्पनीले प्रबन्धक, नायब महाप्रबन्धक, सहप्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धक र वरिष्ठ सहायकमा योग्यता पुगेका व्यक्तिलाई रोजगारीको अवसर प्रदान गर्न लागेको हो । कम्पनीले चैत २० गतेसम्म आवेदन दिने अन्तिम तोकेको छ भने डब्बल दस्तुरको म्याद २७ गतेसम्म तोकिएको छ । यसका साथै लिखित परिक्षा लोकसेवा आयेगबाट संचालन हुने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS