IME Life

लोकसेवा आयोगले माग्यो ७ सय भन्दा बढी कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । लोकसेवा आयोगले विभिन्न पदको लागि ७ सय भन्दा बढी कर्मचारी माग गरेको छ । आयोगले फाल्गुण २८ गते एक सूचना प्रकाशित गरी राजपत्र अनंकिन द्धितिय श्रेणी पदका लागि कर्मचारी माग गरेको हो ।आयोगले खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ती गर्ने गरी दरखास्त आह्वान गरेको हो ।

योग्यता पुगेको उम्मेदवारले अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था रहेको छ । चैत १८ गतेसम्म अन्त्मि म्याद दिएको छ भने दोब्बर दस्तुरको म्याद चैत २५ गतेसम्म तोकिदिएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS