IME Life

पहिलो पटक म्युचुअल फण्ड सञ्चालन गर्दै नेपाल इन्स्योरेन्स, साधारणसभामा प्रस्ताव लैजादै

SPIL
NIC ASIA

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बीमा कम्पनीहरुलाई सामूहिक लगानी कोष (म्युचअल फण्ड) सञ्चालन गर्ने बाटो खोलेपछि बीमा क्षेत्रमा पहिलो पटक म्युचुअल फण्ड सञ्चालन प्रक्रिया अघि बढेको छ ।नेपालकै पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्सले पहिलो पटक म्युचुअल फण्ड सञ्चालनको लागि साधारणसभामा प्रस्ताव लैजाने भएको छ ।

नेपाल इन्स्योरेन्स कम्पनीले म्युचअल फण्ड सञ्चालन गर्न नीतिगत रुपमा बाटो खोल्न साधारणसभामा प्रस्ताव लैजान लागेको जनाएको छ । कम्पनीले म्युचअल फण्ड सञ्चालनका लागि आगामी चैत २१ गते हुने ७१ औं साधारणसभामा विशेष प्रस्ताव लैजाने भएको हो ।

Prabhu
Crest

साधारणसभाले प्रस्ताव पारित गर्दै प्रवन्धपत्र नियमावली संशोधन गर्ने पक्रिया पूरा गरेपछि कम्पनीले फण्ड सञ्चालनका लागि बाटो खुल्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS